१३ बैशाख २०८१, बिहिबार

Tag: आफूनिकट सांसद

ठाकुरले आफूनिकट सांसदलाई काठमाडौँ बोलाए, आज संसदीय दलको नेतामा महन्थ ठाकुर चयन हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता