१३ बैशाख २०८१, बिहिबार

Tag: आफूखुसी घर जग्गा बिक्री

अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने

काठमाडौँ । के तपाईंले काठमाडौँ महानगरलगायत देशका महानगर, उपमहानगरपालिकामा घर जग्गाको बिक्री गर्ने सोच बनाउनुभएको छ ? अब तपाईंले आफ्नो घर जग्गा बिक्रीका लागि स्थापना गर्ने विशेष संयन्त्रमार्फत मात्रै बिक्री गर्नुपर्नेछ । घर जग्गाको बिक्री वितरणमा हुँदै आएको वास्तविक मूल्यभन्दा