६ बैशाख २०८१, बिहिबार

Tag: आफन्तले बुझ्न नमानेपछि

आचार्यको शव आफन्तले बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने पुगे अस्पताल

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएपछि आफन्तले शव बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने अस्पताल पुगेका हुन् । आचार्यका परिवार र आफन्तहरू शव