७ बैशाख २०८१, शुक्रबार

Tag: आपत्ति

प्रकाश सपुतको गीतमा कुनै आपत्ति मान्नुपर्ने कुरा छैन : डा. भट्टराई

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतले गीतमा कुनै आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन् । गायक सपुतको ‘वीर’गीतको भिडियो सार्वजनिक भएपछि विशेषगरी माओबादी नेताहरुले विरोध गरेपछि डा. भट्टराईले भने त्यसमा आपत्ति मान्नुपर्ने कुरा नभएको