७ बैशाख २०८१, शुक्रबार

Tag: आन्दोलन घोषणा

प्रधानन्यायाधीशविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गर्न बारको बैठक जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गर्न बारको बैठक जारी रहेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले चौथो चरणको विरोधका कार्यक्रम घोषणा गर्न बैठक जारी रहेको हो । नेपाल बार एसोसिएसनको कार्य समितिसँगै