७ बैशाख २०८१, शुक्रबार

Tag: आन्दोलनकारी

जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप, पूर्वमन्त्री झा घाइते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज बिहीबार एकदिन देशव्यापी आमहड्तालका क्रममा जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रहरी दुवैतर्फ घाइते भएका छन् । नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र