७ बैशाख २०८१, शुक्रबार

Tag: आन्तरिक सुरक्षा

चीन–भारत तनावले नेपालको आन्तरिक सुरक्षामा पार्ने प्रभावबारे विश्लेषण गर्दै नेपाली सेना

असार ८, काठमाडौं । चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो । चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भिडन्त,