१३ बैशाख २०८१, बिहिबार

Tag: आन्तरिक राजस्व

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब