८ बैशाख २०८१, शनिबार

Tag: आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भक्तपुरमा पदयात्रा

आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’

गण्डकी । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ । कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४