८ बैशाख २०८१, शनिबार

Tag: आध्यात्मिक स्वास्थ्य

योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताएकी छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा राष्ट्रपति भण्डारीले