११ बैशाख २०८१, मंगलबार

Tag: आदेश जारी

वीरगन्जमा साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही स्थानमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले महानगरपालिकाको केही स्थानमा आज सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो । पर्साका प्रमुख जिल्ला