६ बैशाख २०८१, बिहिबार

Tag: आदिवासी

पूर्वी तराईका आदिवासीको सिरुवा पर्व कोभिडबाट प्रभावित

झापा । झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित बनेको छ । नयाँ वर्षको शुरुआतसँगै पानी, हिलो र रंग खेलेर परम्परागतरुपमा उल्लासपूर्वक सिरुवा मनाउने प्रचलन छ । मौलिक संस्कृतिको