१३ बैशाख २०८१, बिहिबार

Tag: आदित्य

आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड दिने सरकारको निर्णय

३१ असार, काठमाडौं । सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो । ‘गुगल ब्वाई’