११ बैशाख २०८१, मंगलबार

Tag: आदर्शबाट च्यूत

ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एकजना व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गरेका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको