११ बैशाख २०८१, मंगलबार

Tag: आत्म पूजा

आज नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा मनाइँदै

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी