७ बैशाख २०८१, शुक्रबार

Tag: आत्मविश्वास

माथिल्लो तामाकोसीले पैदा गरेको आत्मविश्वास : स्वदेशी लगानीमा सम्भव छ ठूला परियोजना

काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ । स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो । ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्वविद्यालय’का रूपमा समेत