७ बैशाख २०८१, शुक्रबार

Tag: आत्मनिर्भर बन्दै

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै कपिलवस्तुको बुद्धभूमिका महिला

कपिलवस्तु, बुद्धभूमि । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन् ।