७ बैशाख २०८१, शुक्रबार

Tag: आणविक केन्द्र

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

तेहरान, २२ असार । इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताउनुभयो