१३ बैशाख २०८१, बिहिबार

Tag: आठ दलीय गठबन्धन

सिंहदरबारमा आठ दलीय गठबन्धनको कार्यदलको बैठक जारी

काठमाडौँ । सत्तारुढ आठ दलीय गठबन्धनको बैठक जारी रहेको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आठ दलीय गठबन्धनको कार्यदलको बैठक जारी रहेको हो । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय गठबन्धनको कार्यदलको