१३ बैशाख २०८१, बिहिबार

Tag: आठ जिल्ला

कर्णाली प्रदेशका आठ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांग्रेससले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । कांगे्रसले कतै सर्वसम्मत र कतै निर्वाचनका