७ बैशाख २०८१, शुक्रबार

Tag: आठौं राष्ट्रिय महाधिवेशन

यी हुन् माओवादीको केन्द्रीय सदस्य बनेका श्रीमान् श्रीमतीहरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आज सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय समितिमा माओवादीले आज बन्दसत्रबाट निर्वाचित गरेको केन्द्रीय समितिमा एकै घरका श्रीमान्