१३ बैशाख २०८१, बिहिबार

Tag: आज सार्वजनिक गरिँदै

एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । “विगतमा नतिजा सार्वजनिक