११ बैशाख २०८१, मंगलबार

Tag: आज रातीदेखि लागू हुनेगरी

काठमाडौं उपत्यकाका सिडीओद्वारा आज रातीदेखि लागू हुनेगरी नयाँ आदेश जारी (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकाका भक्तपुर ललितपुर र काठमाडौं जिल्ला प्रशासनको आज सबेको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको छ । मंगलबार बसेको बैठकले १८ वटा बुँदामा