८ बैशाख २०८१, शनिबार

Tag: आज मतदान हुँदै

उपराष्ट्रपति निर्वाचन : आज मतदान हुँदै

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । आज बिहान १० देखि अपराह्न