१२ बैशाख २०८१, बुधबार

Tag: आज बिहीबारदेखि

काठमाडौँ उपत्यकाको फोहर आज बिहीबारदेखि पुनःव्यवस्थापन हुने

काठमाडौँ । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आज बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय