७ बैशाख २०८१, शुक्रबार

Tag: आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसको संसदीय दलको बैठक आज आइतबार मध्याह्न साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भएको हो । शुक्रबारदेखि सुरु भएको बैठक आज