१२ बैशाख २०८१, बुधबार

Tag: आज पनि बयान लिइँदै

महाअभियोग समितिको बैठक बस्दै : चोलेन्द्रसँग आज पनि बयान लिइँदै

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । महाअभियोग सिफारिस समितिको आज पनि बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन लागिएको हो । हिजो बुधबारबाट समितिले जबरासँग