१३ बैशाख २०८१, बिहिबार

Tag: आज देशभर

आज देशभरका आकस्मिकबाहेक अन्य स्वास्थ्य सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले हिजो देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका