६ बैशाख २०८१, बिहिबार

Tag: आज दिउसो

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने

मकवानपुर । अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो