४ बैशाख २०८१, मंगलबार

Tag: आज कतार जाँदै

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाँदै

काठमाडौँ । अति कम विकसित मुलुकहरु (एलडिसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज शुक्रबार कतारको दोहा प्रस्थान गर्दै छन् । यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै