६ बैशाख २०८१, बिहिबार

Tag: आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध शुरु, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज प्रतिपदा तिथि श्राद्ध गरेसँगै सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका