८ बैशाख २०८१, शनिबार

Tag: आजदेखि सुरु हुँदै

गैरआवासीय नेपालीको विश्व सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । गैरआवासीय नेपालीको सम्मेलन मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुने भएको हो । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ