११ बैशाख २०८१, मंगलबार

Tag: आजदेखि लागू

निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य हिजो घटाएको थियो । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । आयल निगमले घटाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य ब्यबहारिक रुपमा आजदेखि लागू भएको हो ।