१३ बैशाख २०८१, बिहिबार

Tag: आजदेखि बन्दीपुरमा शुरु हुँदै

विप्लव नेकपाको केन्द्रीय कमिटी बैठक आजदेखि बन्दीपुरमा शुरु हुँदै

दमौली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव