१२ बैशाख २०८१, बुधबार

Tag: आजदेखि दिइँदै

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप आजदेखि दिइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको फाइजर खोप आजदेखि दिदै छ । आज बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको हो । पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा आज