१२ बैशाख २०८१, बुधबार

Tag: आजको ऐतिहासिक आवश्यकता हो

बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था