७ बैशाख २०८१, शुक्रबार

Tag: आचार्य बर्खास्त

गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त

पोखरा । गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने तयारी गरिएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । आगमी मंसिर ४ गते हुन लागेको