८ बैशाख २०८१, शनिबार

Tag: आङसाङ सुकी

म्यानमारकी नेतृ सुकी र राष्ट्रपति विन सेनाको नियन्त्रणमा

काठमाडौँ । म्यानमारको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी छन् । पार्टी प्रवक्ता म्यो न्यूनका अनुसार सूकीका साथै राष्ट्रपति विन मिन्ट र अन्य नेताहरू पनि पक्राउ परेका छन् । सोमबार बिहानै उनीहरुलाई निवासबाट नियन्त्रणमा लिइएको