११ बैशाख २०८१, मंगलबार

Tag: आगामी हप्ता

एसईईको परीक्षाफल आगामी हप्ता सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन