८ बैशाख २०८१, शनिबार

Tag: आगामी निर्वाचनसम्म

आगामी निर्वाचनसम्म संसद कायमै रहने सञ्चारमन्त्री कार्कीको भनाई

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । आज दिउँसो सिंहदरबारमा बसेको नियमित मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री