१३ बैशाख २०८१, बिहिबार

Tag: आगामी चुनाव

आगामी चुनावमा उद्देश्यसहित गठबन्धन हुने महामन्त्री थापाको स्पष्टोक्ति

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनी तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ