४ बैशाख २०८१, मंगलबार

Tag: आगलागी किन हुन्छ ?

गर्मी याममा किन बढी आगलागी हुन्छ ?

काठमाडौँ । आगलागी हुनुको प्रमुख कारण लापर्वाही नै हो । तापक्रम बढ्दै जानु र हावाहुरीले पनि आगलागी हुन सहयोग पुग्छ । तराई गर्मी र सुक्खा क्षेत्र भएकाले यहाँ आगलागीका घटना पनि बढी भएको पाइन्छ । जेठ हावाहुरी चल्ने महिना पनि