७ बैशाख २०८१, शुक्रबार

Tag: आगन्तुकको भीड

बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो पुलमा आगन्तुकको भीड

बागलुङ । फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले शनिबार बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे । ५६७ मिटर