६ बैशाख २०८१, बिहिबार

Tag: आकार घटाइयो

बजेट मध्यावधि समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको