८ बैशाख २०८१, शनिबार

Tag: आकांक्षा पूरा गर्नु

समृद्ध नेपालको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो