७ बैशाख २०८१, शुक्रबार

Tag: आकांक्षाको जित

नवनिर्वाचित महामन्त्रीहरु भन्छन्- बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टीलाई विधिसङ्गत ढङ्गले सुदृढ बनाएर लैजाने बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र