७ बैशाख २०८१, शुक्रबार

Tag: आकस्मिक बन्द

बिजुली काटिन थालेपछि प्रधानमन्त्री कार्यालयले दियो कारवाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ । प्रधानमन्त्री