८ बैशाख २०८१, शनिबार

Tag: आकस्मिक अवतरण

भैरहवा जाँदै गरेको श्री एयरलाइन्सको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त