७ बैशाख २०८१, शुक्रबार

Tag: आकर्षक मूर्ति निर्माण

मौलाकालिकाको पदमार्गमा आकर्षक मूर्ति निर्माण

नवलपुर । ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुङ्गामा कलात्मक मूर्ति कुँदिएका छन् । तीन जना सहयोगीसहित १५ कलाकारको समूहले १५ दिन लगाएर सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका हुन् । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट, नेपाल