७ बैशाख २०८१, शुक्रबार

Tag: आउने क्रम सुरु

नजिकिँदै निर्वाचन : शीर्ष नेता सुदूरपश्चिम आउने क्रम सुरु

महेन्द्रनगर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा प्रमुख राजनीतिक दलका शीर्ष नेता आउने क्रम सुरु भएको छ । आफ्ना पार्टी एवं गठबन्धनका उम्मेदवार जिताउन चुनावीसभामा सहभागी हुन नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष